डुङ्गा दुर्घटना हुँदा चालक दलका सदस्यसहित १७ बेपत्ता



काठमाडौँ । शनिबार इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा कार्गो जहाज दुर्घटना हुँदा चालक दलका सदस्यसहित १७ जना बेपत्ता भएका छन् । भारतीय जहाजले चालक दलको एक सदस्यलाइई उद्धार गरेपछि दुर्घटनाको बारेमा खुलेको हो ।

जहाजमा १८ जना सवार रहेका थिए । डुङ्गा बन्दरगाहा शहर वितुङबाट उत्तरी सुलावेसी प्रान्त नजिकै मरोवाली शहरतर्फ गइरहेको थियो । चलकदलका सदस्य हराएको खबर प्राप्त भएपछि घटनाबारे खोजी कार्य सुरु भएको हो ।

ताजा अपडेट