सुडानमा सेनाको गाोली चलाउँदा मृत्यु हुनेको सख्या ६० पुग्यो



काठमाडौँ । अफ्रिकी देश सुडानको राजधानी खार्तुमा सेनाको गोली लागि मृत्यु हुनेको सख्या ६० पुगेको छ ।

धर्नामा बसेका प्रर्दशनकारीलाई हटाउने क्रममा सेनाले गोली चलाउँदा यस्तो घटना घटेको हो । सैनिक मुख्यालय बाहिर र शहरका मुख्य केन्द्र वरपर महिनौदेखि प्रदर्शनकारी धर्नामा बस्दै आएको थिए ।

सेनाले खार्तुमा हातहतियार सहित ठूलो संख्यामा सेना परिचालन गरेको थियो । रेडक्रस र मानवीय सहयोगको लागि गठन भएको अन्य संस्थाहरले खार्तुमम ठूलो सख्यामा प्रदर्शनकारीको मृत्यु भएको जानकारी दिएका छन् ।

ताजा अपडेट