‘सुरक्षित र व्यवस्थित ठमेल’ बनाउने ऐकेबद्धता सहित निर्वाचनमा जुट्यो अर्जुन लाल प्रधानको टिम



काठमाडौँ । ठमेल विकास परिषद्ले यही जेठ २५ गते शनिबार निर्वाचन गर्ने भएको छ । ठमेल एरियामा सञ्चालन भएका होटल, रेस्टुरेन्ट, स्थानीयवासी लगायत ठमेलमा सञ्चालन रहेका बैक तथा वित्तिय संस्था, ठमेलमा रहेर विभिन्न प्रकारले समाज सेवा गरीरहेका विभिन्न संघसंस्थाहरुलाई संगठित बनाउने उदेश्यको साथ उक्त टिम निर्वाचनको अन्तिम चरणमा आएको छ ।

ताजा अपडेट