दुबईमा पर्यटक सवार बस दुर्घटना १७ को मृत्यु, ५ घाइते



काठमाडौँ । दुबईमा ओमनबाट फर्कदै गरेको पर्यटकीय बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

इदको बिदा मनाएर फर्कदै गरेको ३१ जना र्यटक सवार बस बिहीबार साँझ दुर्घटना भएको हो ।

दुर्घटनामा परि मृत्यु भएका र घाइतेको शव रासिद अस्पतालमा राखिएको छ । दुर्घटनामा परि कुन कुन देशका नागरिकको मृत्यु भयो भन्ने खुलेको छैन् ।

ताजा अपडेट