बधाई  ! सारेगामपाको लिटिल च्याम्पसमा प्रितम तेस्रो र आयुष चौथो



काठमाडौँ । भारतीय चर्चित रियालीटी शो सारेगामापा लिटिल च्याम्पस मा नेपाली बालक प्रितम आचार्यले तेस्रो स्थान हात पार्न सफल भएका छन् भने अर्का बालक आयुष केसी चौथो भएका छन् ।

भारतीय चर्चित च्यानल जि टीभिबाट प्रसारण हुने उक्त सोको फाइनमा आचार्य सेकेण्ड रनरअप भएका हुन् ।

फाइनलमा पुगेका ६ मध्ये प्रितमको प्रस्तुतीलाई अडिसनदेखि नै निर्णायक र दर्शकहरुले मन पराउँदै आएका थिए ।उनी हाल सुनरीको इटहरीमा कक्षा ६ मा पढ्छन् भने सिन्धुपाल्चोक घर भएका आयुष भक्तपुर मोर्डन बोर्डिङमा कक्षा ७ मा पढ्छन्।

ताजा अपडेट