फेरि आयो मलेसिया काण्ड, दुई नेपाली रक्सी खाएर मातेपछि यसरी मच्चाए तहल्का



काठमडौँ । बैदेशिक रोजगारमा कामको सिलसिलामा गएका नेपालीहरुले विदेशमा रहँदा गरेका केही काण्डहरु बेला बेला सामाजिक सञ्जालमा भाइरल हुने गरेका छन् ।

सामाजिक सञ्जालले राम्रो मात्रै हैन देश तथा विदेशमा रहेर नेपालीहरु कसरी रहेका छन् भन्ने कुरा सहजै थाहा पाउन सक्ने वातावरण सामाजिक सञ्जालमार्फत सिर्जना गरेको छ ।

त्यस्तै यतिबेला सामाजिक सञ्जालमा मलेसियामा भएका दुई नेपालीले गरेको केही हर्कत सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा देख्न सकिन्छ । यी दुई रक्सीको नसामा रहेर एक अर्का बिच लडाई लडिरहेको छन् ।

ताजा अपडेट