यस्तो छ आजको विनिमय दर



काठमाडौँ । आज साताको पहिलो दिन आइतबार नेपाल राष्ट्र बैँकले तोकेको विनिमय दर अनुसार युरोपियन युरो एकको खरिददर १ सय २५ रुपैयाँ ३८२ पैसा र विक्रिदर १ सय २६ रुपैयाँ ६ पैसा रहेको छ ।

अमेरिकी डलरको खरिद मूल्य १ सय १० रुपैया ८१ पैसा र बिक्री मूल्ल्य १ सय ११ रुपैयाँ ४१ पैसा रहेको छ । सिंगापुर डलरको खरिद मूल्य ८१ रुपैयाँ १९ पैसा र बिक्री दर ८१ रुपैयाँ ६३ पैसा रहेको छ ।

त्यस्तै यू के पाउण्ड स्टर्लिङको खरिद मूल्य १ सय ४० रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्रीदर १ सय ४१ रुपैयाँ ४८ पैसा रहेको छ । नेपाल राष्ट्र बैँकले अन्य देशको विनिमय दर यस प्रकार तोकेको छ ।

ताजा अपडेट