विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर



काठमाठौँ । के तपाई आज विदेशी मुद्रा साट्ने सोचमा हुनुहुन्छ ? यदि त्यसो हो भने नेपाल राष्ट्र बैँकले तोकेको विनिमय दर बारे जान्नु अवश्यक रहेको छ ।

आज युरोपियन यूरोको खरिद मूल्य १ सय २५ रुपैया २९ पैसा छ भने विक्रिदर एक सय २५ रुपैया ९७ पैसा रहेके छ । अष्ट्रेलियन डलरको खरिद मूल्य ७६ रुपैयाँ ९० पैसाँ छ भने बिक्री दर ७७ रुपैयाँ ३२ पैसा रहेको छ ।

त्यस्तै सिंगापुर डलरको खरिद मूल्य ८१ रुपैयाँ ११ पैसा र बिक्री मूल्य ८१ रुपैया ५५ पैसा रहेको छ । नेपाल राष्ट्र बैँकले तोकेको बाँकी मूल्य यस प्रकार रहेको छ ।

ताजा अपडेट