बाटो खन्ने क्रममा ढिस्को खस्दा डोजर पुरिएर २ को मृत्यु



काठमाडौँ । मकवानपुरको राक्सिराङ गाउँपालिका–८ थाहा भीरमा बाटोे खन्दा ढिस्को खसेर डोजर पुरिएपछि २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डोजरकाअ सहायक अपरेटर चितवन शक्तिखोरका सन्दिप श्रेष्ठ र रोशन बुढाथोकी रहेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी इन्चार्ज वीरेन्द्र पनेरुले जानकारी दिएका छन् ।

पुरिएका दुवैजनाको शव निकाल्ने कार्य भइरहेको बताएका छन् ।

ताजा अपडेट