असार १ गतेबाट रात्रीकालीन सार्वजनिक बस सञ्चालन



काठमाडौँ । असार १ गतेबाट रात्रीकालीन बस सेवा सञ्चालन हुने भएको छ । रात्रीकालीन बस भाँडा भने दिउँसोको भन्दा बढी हुने भएको बताइएको छ ।

यातायात व्यवस्था विभागले दिउँसो सार्वजनिक सवारी साधन चढ्दा न्यूनतम १६ रुपैयाँ तिर्नु परेपनि रातीमा भने २२ रुपैयाँ तिर्नुपर्ने बताएको छ ।

ताजा अपडेट