प्रतिपक्षको भूमिका

देउवा भन्छन –‘प्रेस र मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक फिर्ता हुनुपर्छ जबर्जस्ती गर्न पाईन्छ ?’

सरकारले ल्याउने बजेट विपक्षी दलसँगको छलफल एवं सहमतिमा ल्याउनुपर्नेमा जोड दिँदै उहाँले एक पक्षीय ढङ्गले ल्याउने र विपक्षीको मागलाई सम्बोधन नगरे आफूहरुलाई मान्य नहुने बताउनुभयो ।

सफलताको कथा

काक्रो बेचेर दैनिक २० हजार कमाउने चाऊथेका कृषक केवल गौतमको कथा

टनेलभिक्र २३ ड्याङमा लगाइएको कात्राका बिरुवामध्ये नौमा पहिलेदेखि र बाँकीमा भर्खरै उत्पादन दिन शुरु गरेको बताउँदै उहाँले बैशाख महीनामा मात्र पाँच हजारझन्दा बढी केजी काक्रो बित्री गरेको जानकारी दिनुझयो ।