समाचार

विपक्षीलाई प्रधानमन्त्री ओलीको चुनौती अस्तित्व रक्षाको लडाइँ लड्न तयार हुनुस्

२०७६ भदाै ४, बुधबार  

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नो स्वास्थ्य अवस्थाबारे नकारात्मक समाचार फैलएको भन्दै आफुलाई अझै १५ वर्ष केही नहुने बताएका छन् ।आफ्नो अवस्थाबारे नराम्रो खबर प्रवाह गर्नेहरुलाई चुनौती दिँदै अर्को चुनाव लड्नको लागि तयार भएर बस्न समेत आग्रह गरेका छन् ।

नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन भारतीय विदेश मन्त्री एस जयशंकर नेपालमा

२०७६ भदाै ४, बुधबार  

  काठमाडौँ ।  नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन भारतीय विदेश मन्त्री एस जयशंकर नेपाल आइपुगेका छन् । बुधबार मध्यान्ह त्रिभुवन विमानस्थलमा आइपुगेका मन्त्री एस जयशंकरलाई परराष्ट्र सचिव  शंकरदास बैरागीले स्वाग

ट्रक अनियन्त्रित भइ पल्टिँदा एकको मृत्यु 

२०७६ भदाै ४, बुधबार  

काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको ज्यामिरेमा आज बिहान ट्रक अनियन्त्रित भएर पल्टिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालीका–२ ज्यामिरेको उकालोमा बुटवलबाट नारायणगढ

adv....