नायिका करिश्माको डा. सुरेन्द्र केसीलाई कडा प्रश्न, मेरो श्रीमानले म करिश्माको श्रीमती भन्दा के फरक पर्यो ? 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन १४, मङ्गलबार  
नायिका करिश्माको डा. सुरेन्द्र केसीलाई कडा प्रश्न, मेरो श्रीमानले म करिश्माको श्रीमती भन्दा के फरक पर्यो ? 

काठमाडौँ । नेपाली सिने जगतकी सदाबहार नायिका करिश्मा मानन्धर राजनितिक विश्लेषक डा. सुरेन्द्र केसीको व्यक्तित्व माथि प्रश्न उठाएकी छन् ।

सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै आफ्नो श्रीमान विनोद मानन्धरप्रति आलोचनात्मक प्रतिक्रिया दिएको भन्दै उनले डा. सुरेन्द्र प्रति प्रश्न उठाएकी हुन् ।

पोखरामा सुरेन्द्रलाई भेटेर  विनोदले म करिश्माको श्रीमान भनेर परिचय गरेको कुरालाई मिडियामार्फत अन्तर्वार्ता दिँदै आलोचना गरेको बताउँदै अरुको व्यक्तित्वमा बाधा आउने कुरा नगर्न आग्रह गरेकी छन् । हेरौँ उनको स्टाटस जस्ताको तेस्तै

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर