पती संजोगसँग माल्दिभ्स पुगेकी  वर्षा यसरी गर्दैछिन् रोमान्स (तस्वीर सहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन १६, बिहीबार  
पती संजोगसँग माल्दिभ्स पुगेकी  वर्षा यसरी गर्दैछिन् रोमान्स (तस्वीर सहित)

काठमाडौँ ।  नेपाली सिने क्षेत्रमा निकै चाइएकी नायिका वर्ष राउत यतिबेला पती संजोग कोइरालासँग माल्दिभ्स पुगेकी छिन् ।

संजोग जन्मदिन मनाउनको लागि श्रीमती वर्षासँग माल्दिभ्स पुगेका हुन् । माल्दिभ्स पुगेका उनीहरु निकै रमाइलो गरिरहेका छन्  । ५ वर्ष भन्दा लामो प्रेम सम्बन्धमा रहेका वर्षा र संजोगले गत फ्रेबुअरी १४ मा विवाह गरेका हुन् ।

म्युजिक भिडियोबाट अभिनयको करियर शुरु गरेकी वर्षाले चलचित्र ‘जात्रा’ र त्यसैको सिक्वेल ‘जात्रै जात्रा’ बाट अझै चर्चा बटुल्न सफल भइकी हुन् । अहिले उनलाई लोकप्रिय नायिकामध्येमा गनिन्छिन् ।

 ‘नाई नभन्नू ल ४’ बाट नेपाली चलचित्र क्षेत्रमा कदम राखेकी थिइन् । उनी चलचित्र ‘छक्का पञ्जा’ बाट चर्चामा आएकी हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर