यी  हुन्  नेपाल भित्रीएका नयाँ ब्राण्डको कार, हेर्नुहोस् कति पर्छ ? (मूल्यसूचि सहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन १७, शुक्रबार  
यी  हुन्  नेपाल भित्रीएका नयाँ ब्राण्डको कार, हेर्नुहोस् कति पर्छ ? (मूल्यसूचि सहित)

काठमाडौँ । देशमै अटोमोबाइल्स उत्पादक कम्पनी नभएको अवस्थामा हाल नेपालमा विभिन्न देशहरुबाट सवारी साधनहरु आयात हुँदै आएका छन् ।

छिमेकी देश भारत–चीन देखि अमेरिका, बेलायत, जापान लगाएत युरोपियन देशहरुबाट समेत नेपालमा सवारी साधनहरु आयात हुने गरेका छन् । हाल नेपालमा धेरै आयात भएका र विक्री वितरण हुने गरेका विश्व प्रख्यात अटोमोबाइलस् ब्राण्डहरुमा सुजुकी, हुण्डाई, टाटा, निसान, रेनल्ट, मिट्सुविसी, फर्ड, फक्सवागन, स्कोडा, ड्याट्सन, होण्डा लगाएतका ब्राण्डहरु छन् ।

यी बाहेक पनि बजारमा केहि नयाँ ब्राण्डहरु आएका छन् । यी मध्ये हामीले नेपाली बजारमा धेरै चलेका र बिक्री वितरण बढि हुने केही ब्राण्ड र तिनका गाडीहरुको बजार मूल्य प्रस्तुत गरेका छौं ।

टाटा : टाटा टियागो, टिगोर स् ११९९ सीसी इन्जिन क्षमतामा उपलब्ध टाटा टियागोको भिन्नभिन्न १२ भेराइटिजका कारहरु नेपाली बजारमा उपलब्ध छन् ।

टियागोको बजार मूल्य न्यूनतम २१ लाख देखी अधिकतम ३३ लाख रुपैयाँ सम्म रहेको छ । न्यूनतम बजार मूल्य रहेको टियागो ‘एक्सई’ मोडल हो । यसको अधिकतम बजार मूल्य २१ लाख ५५ हजार रहेको छ । त्यस्तै बढी मूल्यको टिगोर ‘आरटी एक्सजेट प्लस’को अधिकतम बजार मूल्य ३३ लाख ९९ हजार रहेको छ ।

नेक्सन (१२–१४ सय सीसी)  : न्यूनतम मूल्य ३५ लाख ५५ हजार, अधिकतम मूल्य ४६ लाख ९९ हजार ।

सफारी (२१७९ सीसी)  : न्यूनतम ६७ लाख ९९ हजार, अधिकतम ९१ लाख ९९ हजार ।

टाटा सुमो (१९४८–२९५६ सीसी) : न्यूनतम ३६ लाख ५५ हजार, अधिकतम ४६ लाख ५५ हजार ।

हुण्डाई 

स्यान्ट्रो (१०८६सीसी) : न्यूनतम २२ लाख ९६ हजार, अधिकतम ३० लाख ५६ हजार ।

ग्राण्ड आई१०/२० (११९७ सीसी) :  न्यूनतम २९ लाख ५६ हजार, अधिकतम ३८ लाख ९६ हजार ।
एक्ससेन्ट ११९६ सीसीः ३१ लाख ९६ हजार, ३४ लाख ५६ हजार । भर्न १५९१ सीसीः ४९ लाख ९६ हजार, ५३ लाख ९६ हजार ।

क्रेटा (१३९६–१५९१ सीसी) : न्यूनतम ४३ लाख ९६ हजार, अधिकतम ६१ लाख ९६ हजार ।ट्युसनरसान्टा १९९९/२१९९ सीसीः न्यूनतम ७४ लाख ९६ हजार, अधिकतम एक करोड ५६ लाख ९६ हाजर ।

ईलेक्ट्रिक कोनाः ५५ लाख ९६ हाजर, ६५ लाख ९६ हजार ।

निसान

सन्नी १४६१ सीसी : ३९ लाख ९९ हजार ।

किक्स् (१४६१/१४९८ सीसी ) : न्यूनतम ४८ लाख ९९ हजार, अधिकतम ६० लाख ९९ हजार।

एक्सट्रेल १९९८ सीसी : एक करोड २४ लाख ९९ हजार, एक करोड २९ लाख ९९ हजार
ड्याट्सन ।

रेडि गो (७९९/९९९ सीसी) : १९ लाख ९९ हजार, २१ लाख ९९ हजार र २५ लाख ९९ हजार ।

न्यूँ गो ११९८ सीसीः २६ लाख ९९ हजार, २७ लाख ४९ हजार र २८ लाख ८४ हजार ।

म्याक्र ११९८ सीसीः २७ लाख ४९ हजार र २८ लाख ८४ हजार ।

रेनल्ट

क्युईड ९९९ सीसीः न्यूनतम २१ लाख ९६ हजार ६१३, अधिकतम २४ लाख ५८ हजार ।

५५६ डस्टर (१४६१/१४९८ सीसी ) : न्यूनतम ३९ लाख ९० हजार, अधिकतम ५८ लाख ६२ हजार ।

५५३ क्याप्चर (१४६१/१४९८ सीसी) : न्यूनतम ४८ लाख १४ हजार ३४५, अधिकतम ६४ लाख ८९ हजार ३० ।

लोडजी १४६१ सीसीः ४५ लाख ५ हजार ५००, ४८ लाख २४ हजार र ५६ लाख ६७ हजार ।

फक्सवागन  टिगन (१९६८/१९८४ सीसी) : न्यूनतम एक करोड १५ लाख, अधिकतम एक करोड ५८ लाख ।

एमरोक (२.०) १९६८ सीसीः ८२ लाख ।

जिट्टा (१.०) १५९८ सीसीः ७९ लाख ।

पोलो ९९९–१५९८ सीसीः न्यूनतम २७ लाख ९५ हजार, अधिकतम ४७ लाख ४५ हजार ।

भेन्टो (१४९८र१५९८ सीसी)  :  न्यूनतम ३९ लाख ९५ हजार, अधिकतम ५१ लाख ९५ हजार ।

फोर्ड

फिगो(११९४–१४९८ सीसी)  : न्यूनतम २४ लाख ९९ हजार, अधिकतम ३० लाख ९९ हजार ।

एस्पायर(११९४–१४९८) :  न्यूनतम २८ लाख ४९ हजार, अधिकतम ३४ लाख ५० हजार ।

फ्रिस्टाईल (११९४–१४९८ सीसी)  : न्यूनतम ३० लाख ४९ हजार, अधिकतम ३४ लाख ५० हजार ।

ईकोस्र्पोट (१४९७/१४९८ सीसी)  : न्यूनतम ३५ लाख ९० हजार, अधिकतम ४७ लाख ९० हजार।

रेन्जर (१९९६/३१९८ सीसी) : ७९ लाख, एक करोड ४५ लाख ।

ईन्डियभर ३१९८ सीसीः एक करोड ७५ लाख रुपैयाँ रहेको छ ।

यी मूल्य नाडाद्वारा सार्वजनिक सवारी मूल्य तालिकाबाट लिइएको हो । यी बाहेका अन्य ब्राण्ड तथा मोडलका गाडीहरुको पनि मूल्य सार्वजनिक गरिएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर