दाईको मृत्यु भएपछि चितवन पुगेका पुडासैनीको भाइ यसरी गर्जिए (भिडियो सहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन २२, बुधबार  
दाईको मृत्यु भएपछि चितवन पुगेका पुडासैनीको भाइ यसरी गर्जिए (भिडियो सहित)

कामाडौँ  । सोमबार राती चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा फेला परेका पत्रकार शालिकराम पुडासैनीको मृत्यु  आत्माहत्या नभएर हत्या भएको हुन सक्ने अनुमान गरिएको छ ।

दाइको मृत्यु भएको खबर सुनेपछि  घटनास्थल  पुगेका पुडासैनीको भाइले घटनाबारे बुझ्दा धेरै कुरा संकास्पद रहेको बताएका छन् । देशको चौथो अंग भनिएको पत्रकार माथि यसरी हमला भएपछि नेपालमा पत्रकारहरु कति असुरक्षित रहेका छन् भन्ने कुरा स्पष्ट भएको छ ।

झुन्डिएर आत्माहत्या गरेको भनिएका पुडासैनीको अवस्था देख्दा उनले आफै आत्माहत्या नगगरेको र अरुले नै मारेर झुन्डाइएको हुन सक्ने अनुमान गरिएको छ ।

चितवन पुगेको पुडासैनीका आफन्तले होटल सञ्चालकलाई हिरासतमा राखेर अनुसन्धान गरी सत्य तथ्य पत्ता नलाएसम्म शव नबुझ्ने बताएका छन् । भिडियो सहित
 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार