निरन्तर बढेको सुनको मूल्य घट्यो

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन २९, बुधबार  
निरन्तर बढेको सुनको मूल्य घट्यो

काठमाडौँ । केही समयदेखि निरन्तर बढेको सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँले घटेको छ ।

सुन बुधबार तोलाको ७० हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलामा एक हजार रुपैयाँले बढेर तोलाको ७१ हजार रुपैयाँ पुगेको थियो । यस्तै, चाँदी बुधबार तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर