अभिनेता सुमन सिंहलाई मातृ शोक

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै २, साेमबार  
अभिनेता सुमन सिंहलाई मातृ शोक

काठमाडौँ । नेपाली सिने जगतमा निकै चर्चा कमाएका नायक सुमन सिंहलाई मातृ शोक परेको छ ।

विगत डेढ वर्षदेखि ब्रेन स्ट्रोकको बिरामी रहेकी सुमनकी आमा बिन्दु ठकुरीको ६९ वर्षको उमेरमा निधन भएको हो ।

झण्डै दुई महिना देखि ललितपुर स्थित मेडिसिटी हस्पिटलमा उपचारार्थ सुमनको आमाको सोमबार असमाहिक मृत्यु भएको हो ।

सुमन लामो समयदेखि अस्ट्रेलिया बस्दै आएका छन् । उनी आमाको उपचारको लागि नेपाल आएका थिए । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर