निरन्तर घटबढ भइरहेको सुनको भाउ स्थिर

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन १, बुधबार  
निरन्तर घटबढ भइरहेको सुनको भाउ स्थिर

काठमाडौँ । निरन्तर घटबढ भइरहेको सुनको भाउ स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको  छ ।

आज छापावाल सुन प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ६४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने बढेको छ । चाँदी तोलामा  २० रुपैँयाले बढेर प्रतितोला ७ सय ४५ रुपैँयामा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर