हेर्नुस् यति हट छिन् ‘वीर विक्रम २’ कि नायिका वर्षा  (तस्वीर सहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन १, बुधबार  
हेर्नुस् यति हट छिन् ‘वीर विक्रम २’ कि नायिका वर्षा  (तस्वीर सहित)

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘वीर विक्रम २’ की नायिका वर्षा सिवाकोटी यतिबेला लण्डनमा रहेकी छन् ।

व्यापारीक हिसाबले नेपाली सिने क्षेत्रमा खासै सफल नभएकी उनी लण्डनमा ‘वीर विक्रम २’ को पहिलो सो मा पाहुना बनेर पुगेकी  हुन् ।

भर्खरै लण्डामा  सम्पन्न भएको ‘वीर विक्रम २’ को सो मा पल शाह, नाजिर हुसेन र वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्रको तर्फबाट वर्षा र निर्माता तथा निर्देशक मिलन चाम्स लण्डन सोमा सहभागी भएका थिए ।

सोमा वर्षा निकै बोल्ड देखिएकी थिइन्न । मित्रता र प्रेमको कथा बोल्ने चलचित्र ‘वीर विक्रम २’ यति बेला विभिन्न देशहरुमा सो भइरहेको छ ।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर