दशै विशेष : ७३ ठाउँमा सहुलियत पसल सञ्चालन

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै २४, मङ्गलबार  
दशै विशेष : ७३ ठाउँमा  सहुलियत पसल सञ्चालन

काठमाडौँ । सरकारले चाडपर्वलाई लक्षित गरेर ७३ ठाउँमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ ।

चाडबाडमा उपभोक्तालाई सस्तो मूल्यमा खाद्य वस्तु उपलब्ध गराउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत पसल सुरु गरेको हो ।

सहुलियत पसलको उद्घाटन गर्दै आपूर्ति मन्त्री मात्रिका यादवले आगामी दिनमा सहुलियत पसल निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता गर्नुपर्ने बताए ।

चाडबाडमा उपभोक्तालाई केही राहतको लागि सहुलियत पसल सञ्चालनमा ल्याइएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकासित छ । 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर