दूधको मूल्य वृद्धि किसानलाई छैन पत्तो

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै २५, बुधबार  
दूधको मूल्य वृद्धि किसानलाई छैन पत्तो

काठमाडौँ । सरकारले गत साता नै दूधजन्य पदार्थको मूल्य गरे पनि देउखुरी क्षेत्रका दूग्ध उत्पादक किसान भने यसबारे अझै बेखबर रहेका छन् ।

यहाँका युदुवंशी समुदायका किसानले एउटा घरमा २५ देखि ३० वटासम्म भैसीपालन गर्दै आएका छन्  भने अन्य समुदायले जर्सी गाई तथा स सानो परिणममा भैसी पाल्ने गर्छन् ।

जिल्लामै सबैभन्दा बढी दूध उत्पादन हुने देउखुरीको गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका किसानलाई भने दूधको मूल्य बढेको पत्तो नै छैन् । गढवा ६ रामपुरका भैसीपालक किसान जलेखा नाउले भने, दूधको मस्ल्य बढेको  कागलाई बेल पाक्यो हर्ष नविस्मत भनेझै भएको छ ।

हामीसँग त डेरी उद्योगहरुले पहिलेकै भाउमा खरिद गर्ने गरेका छन । बढेको मूल्यमा दिएका छैनन् । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित गरिएको छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर