सुनको भाउ घट्यो , हेर्नुस् कित छ आज ?

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै २६, बिहीबार  
सुनको भाउ घट्यो , हेर्नुस् कित छ आज ?

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आज तोलामा २ सयले घटेको सुनको मूल्य ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधबार सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदी तोलामा ५ रुपैयाँले घटेर ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ बताइएको छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर