डोनल्ड ट्रम्पमाथि यसरी चल्यो गोली (तस्बिरमा)

काठमाडौं- अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ ।अमेरिकाको पेन्सिल्भेनियाको बटलरमा शनिबार भएको एक र्‍यालीमा ट्रम्पमाथि गोली प्रहार भएको हो । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प एउटा चुनावी र्‍यालीमा सम्बोधन गर्दै थिए । पेन्सेल्भेनिया राज्यको बट्लरमा आयोजित एक चुनावी सभालाई सम्बोधन गरिरहेको बेला उनी लक्षित गोली चलेको हो । गोली लागेर ट्रम्प घाइते भएका … Continue reading डोनल्ड ट्रम्पमाथि यसरी चल्यो गोली (तस्बिरमा)