images
images

प्रधानमन्त्री दाहालले भेटे विपीनका बुबाआमालाई (तस्बिरसहित)

प्रधानमन्त्री पुष्पकमल दाहालले इजरायल युद्धमा बेपत्ता रहेका विपीन जोशीका परिवारलाई भेटेका छन्।

कैलाली विमानस्थलमा प्रधानमन्त्री दाहालले आज इजरायलमा हमासद्वारा बन्दी बनाईएका नेपाली विद्यार्थी विपीन जोशीका बुवाआमासँग भेटघाट गरेका हुन्।

तस्बिरसहित: