![](https://laltinkhabar.com/wp-content/uploads/2023/12/IMG-20231220-WA0021-1568x864.jpg)
काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद बैठक केहि समय अघिदृखि सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नयाँ हलमा बैठक सुरु भएको हो ।
आज मन्त्रिपरिषदको नियमित बैठक भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जनाएको छ ।