काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफू पनि पदमा बसिरहन जरुरी नभएको बताएका छन्।

मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यालयबाट राष्ट्रको नाममा सम्बोधन गर्दै उनले कमजोर कार्य सम्पादन गर्ने मन्त्रीहरुले पनि पद ओगटेर बस्न नहुने बताए।

यस्तै, उनले मुलुकमा हीन भावना र नकारात्मकताको डढेलो लगाउने काम भइरहेको बताए। देशमा नकारात्मकता मात्रै नरहेको दाबी गर्दै उनले नेपाल आर्थिक समृद्धितर्फ अघि बढिरहेको जिकिर गरे।

यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठः

पुस १०, २०८० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्