images
images

राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस कोशीले गर्‍यो नाम सिफारिस (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेस कोशी प्रदेश कमिटीले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको नामावली सिफारिस गरेको छ । प्रदेश कमिटीले मंगलबार पार्टी सभापति शेरबहादुर देउवासमक्ष आकांक्षी उम्मेदवारको नामावली सिफारिस गरेको हो ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस कोशी प्रदेश कमिटीले ६३ जनाको नाम सिफारिस गरेको छ । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा दुई सिटमा प्रतिस्पर्धा हुँदैछ ।

123

Nabil bank
Shivam Cement