images
images

कांग्रेसले टुंग्याएका यी हुन १० उम्मेदवार

काठमाडौँ – राष्ट्रियसभा चुनावका लागि सोमबार हुने मनोनयतका लागि कांग्रेसले मध्यरातमा १० उम्मेदवार तय गरेको छ।

पार्टी कार्यालय सानेपामा बसेको संसदीय बोर्डको बैठकले राति अबेर उम्मेदवार तय गरेको हो। १९ सिटका लागि हुने चुनावमा कांग्रेसले गठबन्धनबाट १० सिट पाएको छ।

यी हुन् कांग्रेसबाट राष्ट्रिय सभाका उम्मेदवारः

१. कृष्ण प्रसाद सिटौला
२. आनन्द प्रसाद ढुंगाना
३. बिष्णु देबि पुडासैनी
४. जित जंग बस्नेत
५. किरण बहादुर श्रेष्ठ
६. पदम परियार
७. बिस्न कुमार साप्कोटा
८. कृष्ण बहादुर रोकाय
९. नारायण दत्त भट्ट
१०. बलदेब बोहरा