images
images
images

पूर्व डीआइजी तथा मदन पुरस्कार विजेता महेशबिक्रम शाहलाई तीन वर्ष जेल

काठमाडौँ-  क्षेत्रीय तालिम प्रहरी कार्यालयमा प्रमुख रहेका बेला भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्व डीआइजी तथा मदन पुरस्कार विजेता साहित्यकार महेशविक्रम शाहलाई तीन वर्ष जेल सजाय भएको छ।

विशेष अदालतले बुधबार शाहलाई कैद सजाय निर्धारण गरेको हो। रकम हिनामिना गरेको अभियोगमा तत्कालीन डीआइजी शाहसहित दुई जना दोषी ठहर भएका थिए।