images
images

समुदायमा कांग्रेस अभियान:कुन जिल्लामा को खटिए केन्द्रीय प्रतिनिधि ? (नामावलीसहित)

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेसको अभियान’ को लागि प्रतिनिधिहरु खटाएको छ । देशका ७७ जिल्लामध्ये दश जिल्ला छाडेर केन्द्रीय प्रतिनिधिहरु खटाएको हाे । 

चिसो मौसममा अभियान सञ्चालन गर्न कठिन हुने भन्दै १० वटा हिमाली जिल्लामा भने प्रतिनिधि खटाइएको छैन । ती १० जिल्लामा सोलुखुम्बु, खोटाङ, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट र दैलेख जिल्लामा केन्द्रीय प्रतिनिधि खटिएका छैनन् ।

जिल्लामा खटिएकाहरुले १५ गतेसम्म पार्टीको आन्तरिक काम गर्नेछन् । १६ गते देशभरका वडाहरुका कार्यक्रम गरेर कांग्रेसले समुदायमा कांग्रेस अभियान सुरु गर्ने छ । त्यसपछि २६ गतेसम्म अभियान अन्तर्गतका विभिन्न कार्यक्रमहरु हुनेछन् ।

हेर्नुहोस् कुन जिल्लामा को खटिए ?