images
images

विनोद चौधरीका भाइ अरुण पक्राउ

काठमाडौं- विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका छन् ।

बाँसबारीस्थित १० रोपनी सरकारी जग्गा प्रकरणमा उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।

सिआइवीले बासबारी सरकारी जग्गा प्रकरणमाअनुसन्धान गरिरहेको र सोही क्रममा अरुणलाई  पक्राउ गरिएको सिआइबी स्रोतले जनाएको छ ।