कुन कुन दिन हुनेछ २०८१ सालमा सार्वजनिक बिदा? (सूचीसहित)

काठमाडौँ – सरकारले २०८१ सालको सार्वजनिक बिदा सार्वजनिक गरेको छ।

नयाँ वर्ष सुरु हुन दुई महिना बाँकी रहेको अवस्था सरकारले नेपाल राजपत्रमार्फत सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको हो।

सरकारले प्रत्येक शनिबार सार्वजनिक बिदालाई निरन्तरता दिएको छ भने अरु पर्व चाडवडाका लागि पनि बिदा दिएको छ।