images
images

प्रदेश प्रमुखमा मधेशीलाई समेटिएन : लोसपा सांसद चौधरी

काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद रामप्रकाश चौधरीले प्रदेश प्रमुख सिफारिशमा मधेशीलाई बेवास्ता गरिएको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको आज (बुधवार) को बैठकमा उनले नयाँ सरकार गठन भएसँगै प्रदेश प्रमुख परिवर्तन गरिनु र सिफारिशमा पनि मधेशी अनुहार नदेखिएको भन्दै असन्तुष्टि जनाए।