images
images

अर्थमन्त्री पुनको प्रमुख आर्थिक सल्लाहकारमा सूर्य थापा नियुक्त

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहकारमा प्रा।डा। सूर्यबहादुर थापा नियुक्त भएका छन् ।

उनी गुल्मी धुर्कोटका थापा त्रिभुवन विश्व विद्यालय शिक्षा शास्त्र संकाय अन्तर्गतको अर्थशास्त्र विभागका प्राध्यापक समेत हुन् । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले थापालाई सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।

सूर्यबहादुर थापा नेपाली राजनीतिक इतिहासका सुप्रसिद्ध व्यक्तिको रुपमा परिचित छन् ।