अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त

नेकपा (एमाले)का संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको १६८ को उपधारा २ बमोजिम अधिकारीलाई आइतवार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।


ADVERTISMENT