images
images

८२ शाखा अधिकृतको पदस्थापन (सूचीसहित)

काठमाडौं । ८२ जना शाखा अधिकृतको पदस्थापन भएको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ब्याच नम्बर ३७ का ८२ जना शाखा अधिकृतहरुको पदस्थापन गरेको हो ।

जसमा ३० जना शाखा अधिकृतलाई पहिलो पदस्थापनमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।