images
images

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा शपथ ग्रहण

काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले शपथ ग्रहण गरेका छन् ।

बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखापरीक्षक तोयम रायालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।