images
images

इलाममा सुरूवाती अग्रता कांग्रेसलाई, रास्वपाका लिम्बु चौथोमा

इलाम । इलाम–२ उपनिर्वाचनको प्रारम्भीक मतपरिणाम सार्वजनिक भएको छ । यद्यपि निर्वाचन आयोगबाट भने आधिकारिक घोषणा हुन बाँकी छ ।

फाकफोक थुम १ र २ नम्बर वडाको मत गणनामा काँग्रेसका डम्बर खड्का १ हजार १४५ मतसहित अग्रस्थानमा छन् । दोस्रो स्थानमा रहेका एमालेका सुहाङ नेम्वाङले १ हजार ६३ मत पाएका छन् ।
रास्वपाका मिलन योङहाङ लिम्बूले ११५ मत पाएका छन् । भने तेस्रो स्थानमा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बूले १८७ मत पाएका छन् ।