images
images

बझाङमा एमालेलाई सुरुवाती अग्रता

धनगढी – बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ।

एमालेका दमनबहादुर भण्डारीले ६१५ मत पाउँदा कांग्रेसका अभिषेकबहादुर सिंहले  ४४२ मत पाएका छन्।

यस्तै, माओवादीका जनक बुढाले २१७, नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ८१ र राप्रपाका किशोर खड्काले ७ मत पाएका छन्।

२७ मत बदर भएको छ।