images
images

विपि स्मृती खुल्ला राष्ट्रिय उसु सान्दा प्रतियोगितामा एपीएफका विनोद श्रेष्ठले जिते स्वर्ण पदक

काठमाडौं, २० वैशाख । ललितपुरमा जारी प्रथम विपि स्मृती खुल्ला राष्ट्रिय उसु सान्दा प्रतियोगिता २०८१ मा ७० केजी तौल समूहमा सशस्त्र प्रहरी बल (एपीएप) का खेलाडी विनोद श्रेष्ठले स्वर्ण पदक जित्न सफल भएको छन् ।

कर्णाली प्रदेश र नेपाली सेनाका खेलाडीलाई हराउँदै एपीएपका खेलाडी श्रेष्ठले उक्त पदक हात पारेका हुन् । प्रतियोगितामा एपीएफ प्रथम, नेपाल प्रहरी दोस्रो र नेपाल आर्मी तेस्रो भएको छ

स्वर्ण पदक विजेता श्रेष्ठ गोरखा जिल्ला शहिद लखन गाउँपालिका– ८ का हुन् ।