images
images

फुट्यो जसपा,अशोक राईको नेतृत्वमा नयाँ पार्टी

काठमाडौँ-उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ।

पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल गठनको लागि निर्वाचनमा आयोगमा निवेदनमा दर्ता भएको छ।

राई नेतृत्वको नयाँ दल निर्वाचन आयोगमा दर्ता भएको निर्वाचन आयोग स्रोतले जनाएको छ।

दलको नाम नेपाल हटाएर जसपा मात्र राखिएको छ। विभाजनको पक्षमा ८ जना सांसद रहेका जनाइएको छ।