images
images
images

रातो मछिन्द्रनाथको रथ जात्रा को तयारी अन्तिम चरणमा, रथ सिगारीदै (तस्वीरहरू)

ललितपुर : ललितपुरको पुल्चोकमा रातो मछिन्द्रनाथको रथ निर्माणको अन्तिम चरणमा पुगेको छ।  रातो मच्छिन्द्रनाथलाई आगामी वैशाख २७ गते रथारोहण गरी २९ रथ तानी जात्रा मनाउने साइत रहेको छ।

रथ निर्माण कार्यमा  पाटनका बाराही गुठीका २३ जना र ञवा गुठीका १२ जना गुठीयार सहभागी छन्।