images
images

सत्तामा नहुँदा कांग्रेस रन्थनियोः ओली

काठमाडौं ।  नेकपा (एमाले) का संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस रन्थनिएको बताएका छन् ।

शुक्रबार बसेको संसदीय दलको बैठकमा उनले यस्तो बताएका हुन् ।

“आज कांग्रेसले के गर्छ, हेर्नुपर्ने छ । कांग्रेस अत्यन्तै रहन्थनियो । के गर्ने, के नगर्ने, प्रधानमन्त्री भइदेऊ भनेर यता पनि पुगेको छ, उता पनि पुगेको छ,” उनले भने ।