images
images

कांग्रेसद्वारा प्रतिनिधि सभा बैठकमा अवरोध

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध पारेको छ ।

बजेट अधिवेशनको प्रारम्भिक दिनमा नै नेपाली काँग्रेसले उठेर बैठक अवरुद्ध पारेको हो । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्र्र्र्र्र्र्र्र्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको जिकिर गर्दै संसदीय छानविन समिति गठन गर्न माग गर्दै आएको छ ।