images
images

कांग्रेसकाे अवराेधपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अबरोधका कारण १५ मिनेटका लागी बैठक स्थगित भएको हो ।

सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै बेल घेराउ गरेपछि सभामुख देवराज घिमिरेले  १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।