images
images

यस्तो छ गण्डकी प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ। गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको छ ।

प्रदेश सरकारको तर्फबाट आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गरेका हुन् ।

सरकारले यसअघि जेठ १२ गतेको प्रदेशसभा बैठकमा विनियोजन विधेयक, २०८० को सिद्धान्त र प्राथमिकता पेस गरेको थियो ।

१५ र १६ गते दुई दिन प्रदेशसभामा छलफलपछि पास गरिएको थियो । प्रदेश सरकारले आगामी असार १ गते आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने छ ।

यस्तो छ गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रमको

पूर्णपाठ :