images
images

प्रधानमन्त्रीको भारत भ्रमणबाट सफलता मिलेको छ : माधव सापकोटा

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्रीको भारत भ्रमण निरन्तरतामा क्रम भंग गर्दै सफलता मिलेको बताउनुभयो ।

भारत भ्रमण विगतको भन्दा अलग भएको पनि उहाँको भनाई छ । उहाँले प्रमुख प्रतिपक्ष दल एमालेले नागरिकता विधेयकको विषयलाई लिएर संसद अवरोध गर्नु जायज नभएको बताउनुभयो ।

संसदमा सबै प्रक्रिया पुरा गरेर राष्ट्रपतिकहाँ पुगेको विधेयक राष्ट्रपतिले प्रमाणिकरण गरेको भन्दै यसमा केही गलत नभएको उहाँले बताउनुभयो ।