images
images
images

‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ पुस्तक लोकार्पण

काठमाडौँ, १ जेठ :

पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, विद्यायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईलगायत मङ्गलबार काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक लोकार्पण गर्दै । रासस