images
images

पक्राउ पुर्जी खारेजीको माग गर्दै सिरोहियाले दिए सर्वोच्चमा निवेदन

काठमाडौं– कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाले पक्राउ पुर्जी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन्।

रिट दर्ताका लागि आए पनि अध्ययनकै क्रममा रहेको सर्वोच्चका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए।

आफूले सर्वोच्चमा दायर गरेको रिट विचाराधीन अवस्थामा रहेकै बेला पक्राउ पुर्जी जारी भएको भन्दै त्यसलाई रोक्न उनले माग गरेका छन्।